नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक

काठमाडौँ, १३ जेठ: नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड–१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउनसक्ने जोखिमलाई सम्बोधन गर्न ‘पोस्ट कोभिड–१९ क्लिनिक’ शुरुआत गरेको छ । विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । अस्पतालका कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत सङ्क्रमण निको भएपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गरेको छ । […]

सम्बन्धित सामग्री

बालबालिकामा पोस्ट कोभिड

कोभिड–१९ पश्चात् बालबालिकामा हुने फोक्सोको समस्या (पोस्ट कोभिड डिजिज इन चिल्ड्रेन) बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणपश्चात् बालबालिकामा धेरैजस्तो अवस्थामा शरीर सामान्य हुने भए पनि केहीमा भने पछिसम्म समस्या देखिएको...

पोस्ट कोभिडका बिरामीलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ : डा. अधिकारी

काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । चिकित्सकका अनुसार पोस्ट कोभिडका बिरामीहरूलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ ।कोभिडसंक्रमण निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड भन्ने गरिन्छ । सङ्क्रमणका बेला अक्सिजन धेरै चाहिएका, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिहरूमा पोस्ट […]

मानवअधिकार आयोगको टोलीले कोभिड संक्रमित पत्रकारको अवस्थाबारे लियो जानकारी

झापा – राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बिहीबार झापाका सञ्चारकर्मीहरुबाट ‘पोस्ट कोभिड’को अवस्थाका बारेमा जानकारी लिएको छ। आयोगको टोलीले बिर्तामोडमा कोभिड-१९ संक्रमित पत्रकारसहित अन्य पत्रकारहरुसँग पोस्ट कोभिड अवस्थाका बारेमा जानकारी लिएको हो। आयोगकी उपसचिव मञ्जु खतिवडाले झापाका धेरै पत्रकारहरू कोभिड संक्रमित भएका र कोभिडपछिको अवस्थाका बारेमा जानकारी लिएकी हुन्। झापाका पत्रकारहरुको अवस्थाबारे नेपाल पत्रकार महासंघ झापा […]

निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम बढ्यो

काठमाडौँ। कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, […]

कोभिड निको भएपछिको समस्या र समाधान

– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) कोभिड १९ निको भएर पीसीआर नेगेटिभ आएपछि पनि (पोस्ट कोभिड) समस्याहरु देखा पर्न सक्छन् । यस्तो अवस्थामा केही नियमहरुको पालना गर्नु जरुरी हुन्छ । यस्ता समस्याहरु कतिपय सामान्य खालका हुन्छन् भने कतिपय जटिल प्रकारका हुन्छन् । कतिपय यस्ता समस्याको तत्कालै व्यवस्थापन नगरे ज्यानकै जोखिम हुन सक्छ । यस्ता समस्यामध्ये […]

दीर्घ कोभिड के कारणले हुन्छ ?

काठमान्डाैं / सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ। सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न... The post दीर्घ कोभिड के कारणले हुन्छ ? appeared first on Purbeli News.

दीर्घ कोभिड के कारणले हुन्छ ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्।‘महामार

संक्रमणमुक्त भएकालाई ‘पोस्ट कोभिड’को खतरा, के हो यसको लक्षण ?

काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । कोरोना संक्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनाक

खतरनाक हो “पोस्ट कोभिड सिन्ड्रोम” ?

कोभिड–१९ को महामारीले सर्वत्र आक्रान्त पारिरहेको वर्तमान सन्दर्भमा कोभिड निको भइसकेपछि पनि ‘पोस्ट कोभिड सिन्ड्रोम’ ले पछिसम्म दुःख दिने आशयका प्रकाशनहरु भइरहेकाले त्यसले थप त्रास सिर्जना गरिदिएको छ । कोभिड निको भइसकेपछि पनि त्यसले पोस्ट कोभिड सिन्ड्रोमको रुपमा मुटु, मिर्गौला, मस्तिष्क, कलेजो आदिमा असर गर्नुका साथै मानसिक स्वास्थ्यमा पनि समस्या आउने भएकाले सतर्कता अपनाउन तथा […]

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाडौं प्रालिबीच प्रि कोभिड र पोस्ट कोभिड सेवा सम्बन्धीसम्बन्धी साझेदारी भएको छ ।कोभिड–१९ को दोस्रो लहरले निषेधाज्ञाका अवस्था सिर्जना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुँच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र […]