मानवअधिकार आयोगको टोलीले कोभिड संक्रमित पत्रकारको अवस्थाबारे लियो जानकारी

झापा – राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बिहीबार झापाका सञ्चारकर्मीहरुबाट ‘पोस्ट कोभिड’को अवस्थाका बारेमा जानकारी लिएको छ। आयोगको टोलीले बिर्तामोडमा कोभिड-१९ संक्रमित पत्रकारसहित अन्य पत्रकारहरुसँग पोस्ट कोभिड अवस्थाका बारेमा जानकारी लिएको हो। आयोगकी उपसचिव मञ्जु खतिवडाले झापाका धेरै पत्रकारहरू कोभिड संक्रमित भएका र कोभिडपछिको अवस्थाका बारेमा जानकारी लिएकी हुन्। झापाका पत्रकारहरुको अवस्थाबारे नेपाल पत्रकार महासंघ झापा […]

सम्बन्धित सामग्री

चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित

बेइजिङ– पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् । ९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए । तर, […]

चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित

बेइजिङ। पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् । ९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।  तर, […]

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित

देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा  औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले […]

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित

बेइजिङ । देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५०

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड संक्रमित थपिए

दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अमिताभ बच्चन काेराेना संक्रमित

भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्। सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्। काेराेना संक्रमण पुष्टि भएसँगै उनी आइसाेलेसनमा बसेका छन्। बच्चन हाल ‘कौन बनेगा करोडपति’काे सञ्चालन गरिरहेका छन्।

अभिताभ बच्चन पुनः कोरोना संक्रमित

भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित बनेको छ ।

लता मंगेशकर कोभिड संक्रमित, आइसीयूमा भर्ना

क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको इन्डिया टिभीले जानकारी दिएको छ ।उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

दक्षिण अफ्रिका–नेदरल्याण्ड विमानमा ६१ जना कोभिड संक्रमित भेटिए

दक्षिण अफ्रिकाबाट दुईवटा विमानमार्फत् एम्सटरड्याम पुगेका ६१ जनामा कोरोना संक्रमण देखिएको डच अधिकारीले जानकारी दिएका छन् ।उनीहरु सबैलाई स्किफोल विमानस्थल नजिकैको एउटा होटलमा  आइसोलेशनमा राखिएको छ ।कोरोनाभाइरसको परीक्षणका लागि थुप्रै घण्टासम्म होल्डमा राखिएका ६ सय यात्रीमध्ये ६१ जनामा संक्रमण देखिएको थियो ।डचका स्वास्थ्य अधिकारीले नयाँ देखिएको ओमिक्रोन भेरियन्ट तीमध्ये केहीमा देखिएको हुनसक्ने आँकलन गरेका छन् ।बेलायत र जर्मनीलगायतका अन्य युरोपेली देशले आफ्नोमा ओमिक्रोन भेरियन्ट देखिएको प

कोभिड संक्रमित १२ कक्षाका विद्यार्थीको परीक्षा १६ गतेबाट

काठमाडौं : कोभिड-१९ संक्रमण भई कक्षा १२ को परीक्षा दिन नपाएका विद्यार्थीले यही मंसिर १६ गतेबाट पुन: परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले उनीहरूका लागि भौतिक उपस्थितिमा परीक्षा दिने व्यवस्था गरेको जनाएको छ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले १६ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी सबै जिल्लाका विद्यालयलाई जानकारी गराइसकेको बताए। उनले भने, ‘कोभिड संक्रमित भएकाले उनीहरूले परीक्षा दिन पाएका थिएनन्। उनीहरूका लागि १६ गतेबाट परीक्षा हुन्छ।’ कोभिडले रोकिएको १