काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । चिकित्सकका अनुसार पोस्ट कोभिडका बिरामीहरूलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ ।कोभिडसंक्रमण निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड भन्ने गरिन्छ । सङ्क्रमणका बेला अक्सिजन धेरै चाहिएका, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिहरूमा पोस्ट […]