काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । कोरोना संक्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनाक