– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) कोभिड १९ निको भएर पीसीआर नेगेटिभ आएपछि पनि (पोस्ट कोभिड) समस्याहरु देखा पर्न सक्छन् । यस्तो अवस्थामा केही नियमहरुको पालना गर्नु जरुरी हुन्छ । यस्ता समस्याहरु कतिपय सामान्य खालका हुन्छन् भने कतिपय जटिल प्रकारका हुन्छन् । कतिपय यस्ता समस्याको तत्कालै व्यवस्थापन नगरे ज्यानकै जोखिम हुन सक्छ । यस्ता समस्यामध्ये […]