कोभिड–१९ को महामारीले सर्वत्र आक्रान्त पारिरहेको वर्तमान सन्दर्भमा कोभिड निको भइसकेपछि पनि ‘पोस्ट कोभिड सिन्ड्रोम’ ले पछिसम्म दुःख दिने आशयका प्रकाशनहरु भइरहेकाले त्यसले थप त्रास सिर्जना गरिदिएको छ । कोभिड निको भइसकेपछि पनि त्यसले पोस्ट कोभिड सिन्ड्रोमको रुपमा मुटु, मिर्गौला, मस्तिष्क, कलेजो आदिमा असर गर्नुका साथै मानसिक स्वास्थ्यमा पनि समस्या आउने भएकाले सतर्कता अपनाउन तथा […]