एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग

कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै उक्त संस्थाले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो।

सम्बन्धित सामग्री

देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गरिने

सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि तयार गरेको छ ।अक्सिजन अभावको संकटलाई सहज बनाउन अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न लागिएको हो । कार्यविधिअनुसार संघ, प्रदेश र जिल्लामा अक्सिजन कन्सनट्रेटर स्थापना गरिनेछ । संघमा एउटा, सबै प्रदेशमा एक÷एकवटा र […]

देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)

सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।

देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)

सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।

ट्रष्टमार्फत सहयोग सामग्री हस्तान्तरण

यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेसन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको […]

नेपाल चिकित्सक संघद्वारा ३० कराेडकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र

ब्याक टु लाइफद्वारा वाग्मती प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : जर्मनीको एक गैरसरकारी संस्था 'ब्याक टु लाइफ'  ले वाग्मती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो। संस्थाले प्रदेश सरकारलाई २ थान मोबाइल एक्स रे, १८ थान अक्सिजन कन्सनट्रेटर, ५…

जोन्टा क्लबद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं (अस) । कोरोना संक्रमणका कारण अस्पतालमा अक्सिजन अभाव देखिँदै आएको छ । विशेषगरी कोभिड संक्रमित गर्भवती र भर्खरै आमा बनेकाहरूको सहयोगार्थ जोन्टा क्लब अफ काठमाडौंले थापाथलीको प्रसूतिगृहलाई चार वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । यसअघि पनि जोन्टा क्लबले पहिलो चरणको कोरोना महामारीको समय खाद्यान्न प्याकेट, पीपीई सेट, काठमाडौं र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चालाई किट वितरण गरेको थियो । महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि काम गर्ने अभियानका साथ यो सहयोग उपलब्ध गराइएको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बताइन् ।

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण  नेपाल पठाउने

लण्डन / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार