एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण  नेपाल पठाउने

लण्डन / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार

सम्बन्धित सामग्री

तिब्बतले नेपाललाई अक्सिजन र भेन्टिलेटर उपलब्ध गराउने

चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाललाई कोरोनाभाइरसविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आफ्नाृ आधिकारिक ट्विटर अकाउन्टमा दिएको जानकारी अनुसार, तिब्बतले नेपाललाई ३० हजार लिटर तरल अक्सिजन, ८०० वटा भरिएका अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सनट्रेटर, पाँचवटा भेन्टिलेटर, २०० वटा आईसीयू बेड र १५ हजारवटा एन्टीजेन किटहरू उपलब्ध गराउने भएको हो ।

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।