सुर्खेत बाढीपीडित चार वर्षदेखि अस्थायी छाप्रोमै

जानकी सुनारको न्वारन गरेको एक दिन मात्र भएको थियो, उनको घरजग्गा पहिरोले बगायो। धन्न जानकीलाई केही भएन। परिवारका अरू सदस्य पनि जोगिए। यो २०७१ साउन २९ को घटना हो। उनीहरूको घर सुर्खेत, भेरीगंगा नगरपालिका, पाँडुलेमा पर्छ। साबिकमा लेखपराजुल गाविस–९ थियो। पहिरोले घरजग्गा बगाएपछि केही दिन आफन्तकहाँ बसे। त्यसपछि सुर्खेत–नेपालगन्ज सडकछेउ पाँडुले जंगलमा अस्थायी शिविरमा बस्न…

सम्बन्धित सामग्री

कर्णालीमा बाढीपीडित : मृतकका परिवारलाई २५ हजार

सुर्खेत :  असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार किरिया खर्चस्वरुप कर्णाली प्रदेश सरकारले दिने भएको छ।तत्कालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम परिवारलाई उपलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्चस्वरुप राहत दिन सरकारले यो व्यव

सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् ।  मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ ब…

सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् ।  मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ ब…

सात वर्षदेखि बाढीपीडित त्रिपालमै

२०७१ को बाढीले घरबारविहीन बनेकाहरू सुर्खेत वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बसेको शुक्रबार ७ वर्ष पुग्यो । सुरुमा ओत लाग्न महिला प्रशिक्षण केन्द्रमा पुगेका पीडितहरू अहिले पनि त्यही धुजाधुजा परेका त्रिपालमा छन् ।

सुर्खेतका बाढीपीडिलाई सात वर्षपछि पुन:स्थापनाको तयारी

सुर्खेत : सुर्खेतका विभिन्न ठाउँहरुमा सात वर्षदेखि शिविर तथा टहरामा बस्दै आएका बाढीपीडितलाई सरकारले दसैँ सम्ममा शिविरबाट बिदा गर्ने भएको छ।कर्णाली प्रदेश सरकार तथा सुर्खेतका स्थानीय तहले आउँदो दसैँ भित्रै बाढीपीडितको पुर्नस्थापना गर्ने तयारी थालेका हुन्। सात वर्षसम्म पालको टहरामा राहतको आस गर्दै बसेका बाढीपीडितलाई प्रदेश सरकारले प्रतिघरधुरी तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने तयारी थालेको हो।त्यस्तै प्रदेश सरकारको राहत वितरणसँगै बाढीपीडित भएका सम्बन्धित स्थानीय तहले पुर्नस्थापनाको जिम्मेवारी लिने

बाढीपीडितको समस्या समाधान गर्छौँ : मन्त्री ज्वाला

सुर्खेत : कर्णाली सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश ज्वालाले प्रदेशका बाढीपीडितको समस्या समाधान गरेर प्रदेश सरकारको बजेट कार्यन्वयनमा लैजाने बताएका छन्। करिब चार वर्षदेखि सुर्खेतको विभिन्न ठाउँमा सयौं बाढीपीडित परिवार पालमुनि दिन बिताइरहेका छन्। बाढीपीडितलाई छाना उपलब्ध गराउने कामबाट प्रदेशको बजेट कार्यन्वय...

विपन्न बालबालिकाका लागि ‘न्यानो सुर्खेत'

बाढीपीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा ‘न्यानो सुर्खेत' अभियान सञ्चालन भएको छ। चिसोका कारण धेरै बालबालिका बिरामी

“अब छानो दिनेलाई भोट दिन्छौँ” बाढीपीडित

सुर्खेत, मंसिर १२ गते । तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई...

“अब छानो दिनेलाई भोट दिन्छौँ” बाढीपीडित,

सुर्खेत, मङ्सिर १२ गते । तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई...