सुर्खेत : कर्णाली सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश ज्वालाले प्रदेशका बाढीपीडितको समस्या समाधान गरेर प्रदेश सरकारको बजेट कार्यन्वयनमा लैजाने बताएका छन्।
करिब चार वर्षदेखि सुर्खेतको विभिन्न ठाउँमा सयौं बाढीपीडित परिवार पालमुनि दिन बिताइरहेका छन्। बाढीपीडितलाई छाना उपलब्ध गराउने कामबाट प्रदेशको बजेट कार्यन्वय...