कर्णालीमा बाढीपीडित : मृतकका परिवारलाई २५ हजार

सुर्खेत :  असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार किरिया खर्चस्वरुप कर्णाली प्रदेश सरकारले दिने भएको छ।तत्कालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम परिवारलाई उपलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्चस्वरुप राहत दिन सरकारले यो व्यव

सम्बन्धित सामग्री

घरमै धारा आएपछि खुसी छन् हिमाका बाढीपीडित

जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।

बाढीपीडित किसानलाई गहुँको बीउ अभाव

टीकापुर– कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् । भजनी-८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताए । ‘बाढीले खेतको धान […]

बाढीपीडित भन्छन्-‘बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ’

कैलाली – कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन् । उनीहरू भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन् । भजनीमा यस वर्ष पटक-पटक […]

डेंगुको जोखिममा रहेका बाढीपीडित भन्छन्- रातभर लामखुट्टे धपाउने मात्र काम हुन्छ

बाँके :  बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्।उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो रात, त्यसमाथि लामखुट्टेले सुत्नै दिँदैन, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ', उनले भनिन्।अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगु संक्र

श्रममन्त्रीद्वारा अछामको बाढीपीडित क्षेत्रको अवलोकन

काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गर्नु भएको छ । उहाँहरुले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहतसमेत प्रदान गर्नुभएको छ । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ […]

वेलकाका बाढीपीडित भन्छन् : हामी उच्च जोखिममा छौँ

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घर खेत नष्ट गर्यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र

मनाङका बाढीपीडित तीन महिनादेखि टेण्टमा, बस्ती स्थान्तरण र पुनर्वासको पर्खाइमा

असार १ को बाढीले विस्थापित मनाङको नासों गाउँपालिका–१ तालगाउँका बाढीपीडित तीन महिनादेखि टेण्टकै भरमा बस्न बाध्य छन्।  मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगरमा परिणत भएसँगै बाढीपीडित टेण्टमा बस्न बाध्य भएका...

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश […]

मेलम्चीका पाँच बाढीपीडित सब–डिलरलाई डिशहोमले दियो जनही १ लाख राहत

मेलम्चीका बाढीपीडित पाँच सब–डिलरहरूलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । कम्पनीले मेलम्चीमा आएको बाढीका कारण क्षति पुगेका पाँच सब–डिलरलाई जनही १ लाख रुपैयाँ राहतस्वरुव प्रदान गरेको हो ।