टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्‍याउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएकाे छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन रोक लगाएकाे हाे । बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै तत्काल हात्तीसार क्षेत्रका […]

सम्बन्धित सामग्री

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको […]

टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ – उच्च अदालत पाटनले टुकुचा नखोल्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथि बनेका घर तत्काल नभत्काउन आदेश दिएको हो। जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सले आफू बसेको घर महानगरपालिकाले अन्धाधुन्ध भत्काउन लागेको भन्दै उक्त काम रोक्न माग गर्दै भदौ ३१ गते निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ […]

चैत ९ गतेसम्म एनआरएनएको चुनावी गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, ७ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । एनआरएनएका सदस्य चिन्तामणि सापकोटा लगायतले निर्वाचन रोक्न माग गर्दै दिएको रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै […]

एनआरएनएको चुनावी गतिविधि नगर्न चैत ९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी

गैरआवासीय नेपाली संघको आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । तर उक्त निर्णयका विरुद्ध गैर आवासीय ने

पशुपति धर्मशालामा बतासलाई अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश

१ फागुन, काठमाडौं । पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको छ । साथै अदालतले […]

अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, पुस १५ । उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीहरूले दायर गरेको रिटमा उच्च अदालतले सो आदेश दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई विपक्षी बनाई […]

शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीश राम बहादुर थापाको एकल इजलासले गत मङ्सिर २९ गते प्रकाशित नं. ४१८/०७८-०७९ को बढुवा सूचना र ४१९/०७८-०७९ को विज्ञापन यही पुस १८ गतेसम्मका […]

विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले एउटै विद्यार्थीसँग पटक पटक भर्ना शुल्क असुल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले असार ७ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरू, वीरगन्ज महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई […]