चैत ९ गतेसम्म एनआरएनएको चुनावी गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, ७ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । एनआरएनएका सदस्य चिन्तामणि सापकोटा लगायतले निर्वाचन रोक्न माग गर्दै दिएको रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै […]

सम्बन्धित सामग्री

एनआरएनएको चुनावी गतिविधि नगर्न चैत ९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी

गैरआवासीय नेपाली संघको आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । तर उक्त निर्णयका विरुद्ध गैर आवासीय ने