काठमाडौँ – उच्च अदालत पाटनले टुकुचा नखोल्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथि बनेका घर तत्काल नभत्काउन आदेश दिएको हो। जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सले आफू बसेको घर महानगरपालिकाले अन्धाधुन्ध भत्काउन लागेको भन्दै उक्त काम रोक्न माग गर्दै भदौ ३१ गते निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ […]