‘आइक्यूमा नेपाल सबैभन्दा कमजोर, राजनीति चराले गर्ने कुरा होइन’

धनगढी ।  नेपाली काँग्रेसकी नेतृ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आइक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्। आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै […]

सम्बन्धित सामग्री

एमालेको पालामा बनेका सडकहरु भत्किन थाले, कसैले मर्मत गरेको छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बाहिर भएको अढाई वर्षमै नेपाल नराम्ररी ओरालो लागेको बताएका छन् । अहिले सबैभन्दा बढी राजनीति बिग्रिएको उनले टिप्पणी गरे ।

नेपालको भूराजनीति, अर्थ-नीति र सेनाको आकार

नेपालको अर्थतन्त्र कमजोर हुनुमा सेनाको आकार होइन नीति–निर्माताहरूको अक्षमता नै जिम्मेवार छ । तर सेना आर्थिक विकासको लागि बाधक छ, त्यसैले सेनाको संख्या कटौती गर्‍यो भने नेपाल छिट्टै सफल राष्ट्रमा रूपान्तरित हुन्छ भन्ने भाष्य अघि सारिएको छ ।

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताउनु भयो । उहाँले पूरै राजनीति विकृत हुनुको पछाडि […]

विश्वविद्यालयमा पार्टीको होइन, प्राज्ञिक एजेन्डा बोकौंः पूर्वउपकुलपति

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाले पार्टी राजनीतिको छायामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको टिप्पणी गरेका छन् । ‘नेपाल विश्वविद्यालयमा सबभन्दा बढी राजनीति हुने देश हो । जयतु संस्कृतम्देखि यताको सात दशकसम्म विद्यार्थीलाई सबैभन्दा बढी राजनीतिमा प्रयोग हुँदै आएको छ । विश्वविद्यालयमा पार्टी राजनीतिको छाया बढी भयो । स्ववियु निर्वाचनको […]

प्रजातान्त्रिक व्यवस्थाको उत्तम विकल्प

नेपालमा संसदीय प्रजातान्त्रिक व्यवस्था छ । अहिलेकै व्यवस्थाले देशमा प्रगति सम्भव देखिँदैन । किनभने यो व्यवस्थाले नागरिकसमक्ष आकाश छुने सपना छरेको छ तर परिणाममा अभाव र उत्पीडन मात्र दिएको देखिन्छ । प्रजातन्त्रलाई विश्वकै उत्कृष्ट व्यवस्था भनिन्छ तर यसबाट नेपाल सबैभन्दा विपन्नताको दर्जामा पुग्यो । नागरिकहरू गरिबीको रेखामुनि छन् तर राजनीति गर्ने अधिकांश मान्छेले देशको क्षेत्रफलभित्र नअटेर स्विजरल्यान्डदेखि पानामासम्म आफ्नो सम्पत्ति ओसारेका तथ्यहरू देखिएका छन् ।पहुँचवालाहरू विलास र हैकम चलाएर ब

बाहिरबाट सरुवा लिएर गएको डिआइजीले आइजिपीलाई किन टेर्ने ?

सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय सबैभन्दा धेरै ‘चलखेल’ र चर्चा सरुवामा नै हुने गरेको छ । यति बेला सबैभन्दा धेरै राजनीति हुने सङ्गठन मध्येको एक नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा चर्चाले मिडिया तथा सामाजिक सञ्जालका भित्ताहरू मात्रै भरिएका छैनन् कि प्रदेश, हेड क्वाटर र गृह मन्त्रालयको माहौल गरमागरम बनेको देखिन्छ […]

गोलमाल राजनीतिले छोएन शेयर बजारलाई, ३३ अङ्कले बढेर २८ सय विन्दु पार

काठमाण्डाै – देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ । आज होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ । दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको श...

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

बदलिँदो विश्व राजनीति र नेपाल

भारतको नेपाल नीतिमा कुनै पनि पार्टी सत्तामा आए पनि मौलिक रूपमा कुनै परिवर्तन आउने संकेत देखिँदैन   द्वितीय विश्वयुद्धपछिको सबैभन्दा डरलाग्दो घटनामध्ये अहिले युरोपका कतिपय देशमा दक्षिणपन्थी,