गोलमाल राजनीतिले छोएन शेयर बजारलाई, ३३ अङ्कले बढेर २८ सय विन्दु पार

काठमाण्डाै – देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ । आज होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ । दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको श...

सम्बन्धित सामग्री

साढे ५४ अङ्कले बढेर नेप्से २२ सय विन्दु नजिकै, ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ । नेप्से सूचक बढेकाे दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै...

उच्च अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं, २९ असार । नेपाली शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार […]

नेप्से आज सामान्य अंकले बढेपनि कारोबार रकम बढेन

काठमाडौं, ४ जेठ । शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ विन्दुमा पुगेको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ९ विन्दु कायम भएको हो । आज २२७ कम्पनीको १ अर्ब ३२ करोड […]

शेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्बमा सिमित कारोबार

काठमाडौं, ३० फागुन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक आज ० दशमलव १५ अंकले बढेर २६ सय ६८ दशमलव ११ विन्दु कायम भएको हो । सोमबार शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०५ अंकले घटेर ५०९ दशमलव ८५ विन्दुमा रोकिएको हो । […]

आज झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से १ दशमलव ५४ अंकले बढेर २५४४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ विन्दुमा पुगेको हो । आज २३० कम्पनीको […]

नेप्सेमा आज हरियाली, कारोबार रकम भने बढेन

काठमाडौं, ३ फागुन । शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो । नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ […]

नेप्से परिसूचक ३१०० विन्दु कट्यो

शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार ३१०० को कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१०० विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो ।सोमवार र आइतवार सामान्य बढेको नेप्से मंगलबार २६.०२ अङ्कले बढेर ३,१११.०९ विन्दुमा पुगेको हो ।मंगलबार दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा […]

नेप्से परिसूचक २७ सय ३८ बिन्दुमा, १० अर्ब ४० करोडको कारोबार

काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतवार (आज) ५४ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ३८ दशमलव २९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो । आज कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक पाँच सय ८४ दशमलव २१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक एक सय १२ दशमलव ५९ ...

नेप्सेले २५ सय विन्दु नाघ्याे, कारोबार रकममा ‘नयाँ रेकर्ड’

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै ४९ अङ्कले बढेको छ । बैंक र म्युचल फण्डबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ४८ दशमलव ७४ अङ्कले बढेर २५ सय २४ विन्दुमा पुगेको छ । आइतबार व्यापार समूहको शेयर ८२ अङ्कले, होटल समूहको २७, जलविद्युतको ५९, फाइनान्सको १६, निर्जीवन बीमाको चार सय ९०,उत्पादन समूहको ४१, अन्यको ५३, माइक्रो फाइनान्सको तीन सय ४४ र जीवन बीमा समूहको शेयर पाँच सय ७२ अङ्कले बढेको छ । आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । दुई सय दुई कम्पनीका एक करोड ७७ लाख ३६ हजार कित्त...