एमालेको पालामा बनेका सडकहरु भत्किन थाले, कसैले मर्मत गरेको छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बाहिर भएको अढाई वर्षमै नेपाल नराम्ररी ओरालो लागेको बताएका छन् । अहिले सबैभन्दा बढी राजनीति बिग्रिएको उनले टिप्पणी गरे ।