सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय सबैभन्दा धेरै ‘चलखेल’ र चर्चा सरुवामा नै हुने गरेको छ । यति बेला सबैभन्दा धेरै राजनीति हुने सङ्गठन मध्येको एक नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा चर्चाले मिडिया तथा सामाजिक सञ्जालका भित्ताहरू मात्रै भरिएका छैनन् कि प्रदेश, हेड क्वाटर र गृह मन्त्रालयको माहौल गरमागरम बनेको देखिन्छ […]