माओवादीको चुनावी घोषणापत्रको मस्यौदा प्रचण्डकहाँ पुग्यो, अब फाईनल टच दिने

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आगामी पाँच वर्षका एजेण्डा समावेश गरेर घोषणापत्र तयार पारेको छ । तर, उक्त तयार घोषणापत्र भने अध्यक्ष पुष्पकमल दाहालले हेरेपछि मात्रै फाईनल हुने भएको छ । दाहालले पनि पदाधिकारीहरुमाँझ छलफल गराएर घोषणापत्रका मस्यौदा परिजमार्जन गरेर अघि बढाउने भएका छन् । […]