प्रचण्डलाई शान्ति प्रक्रिया टुंग्याउन सकस : कहाँ अड्कियो टिआरसी विधेयक?

काठमाडौं : वैशाख ११ गते सत्ता र प्रतिपक्ष दलबीच संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकलाई अगाडि बढाउने सहमति जुट्यो। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीच लामो समयदेखि अड्किएर रहेको संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउने सहमति बनेको हो। तर, सहमति भएको दुई महिना बितिसक्दासमेत कुनै प्रगति हुन सकेको छैन। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष उपसमिति गठनसमेत गरिएको थियो। कानुन, न्याय तथा मानव अधिक

सम्बन्धित सामग्री