संयोगवश अहिले तत्कालीन विद्रोही पक्षका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । सशस्त्र द्वन्द्वकालको संकटकालीन समयका प्रधानमन्त्री शेरबहादुर देउवा उनका सत्ता साझेदार छन् । त्यसैले पनि शान्ति प्रक्रिया टुंग्याउने यो राम्रो मौका हो ।