कैलाली २ : झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार...

सम्बन्धित सामग्री

कैलाली-२ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

धनगढी : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन्।चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए। यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन्।

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्। यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।

कैलाली-२ मा नागरिक उन्मुक्तिलाई पछि पार्दै माओवादीले लियो अग्रता

७ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि परेका छन् । चौधरीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् । कुल १५ हजार २३५ मत गणना सकिंदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन् । चौधरीले चार हजार ५५३ […]

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा

यस्तै नेकपा माओवादीका भगत बडुवाल १०६० मतसहित दोस्रो तथा एमालेका झपट रावल ८०९ सहित तेस्रो स्थानमा छन्।...