नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा तीन महिनालाई पुग्ने इन्धन भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाइएको छ । सवै प्रदेशमा कम्तिमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने सरकारको नीतिअनुसार कर्णालीमा पनि इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको हो ।