विश्वशान्तिधाम निर्माण पुनः सुरु

बुटवल, १ पुस । बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो। सो धाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले धाम पुनः निर्माण प्रारम्भ गरे । गुरु रिन्पोछेले कोरोना अघि निर्माण सुरु गरेर रोकिएको […]