धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्प