म्याग्दीको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।पर्यटन विभागसँग दुई वटा प्याकेजमा ७७/७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नापजाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताए । उनका अनुसार, यस […]