काठमाडौँ,६ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा निर्माण गरिने पार्क मङ्गलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरे । ऐनापहराको वरपर रहेका चट्टानमा आकर्षक देवीदेवताको मूर्ति निर्माण […]