तालिबानलाई आर्थिक सहायता उपलब्ध गराउने बाइडनको योजना, लडाकूहरू चाहिँ अमेरिकाको मजाक उडाउँदै

अमेरिकाको बाइडन प्रशासनले तालिबानलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा सोच बनाइरहेको छ ।  यही बेलामा तालिबान लडाकूहरू चाहिँ अमेरिकी सैनिक तथा नेटो साझेदारहरूको काल्पनिक अन्त्येष्टि समारोह आयोजना गरिरहेका छन् ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले एबीसी टेलिभिजनको गूड मर्निङ अमेरिकामा कुराकानी गर्दै अमेरिकाले अफगान जनतालाई स्वास्थ्य सामग्री, खानेकुरा तथा अन्य प्रकारका मानवीय सहायता उपलब्ध गराइरहने बताए ।  आर्थिक तथा विकास सहायताका लागि नगद सहायता चाहिँ तालिबानले आफ्नो प्रतिबद्धत...

सम्बन्धित सामग्री

विपद्पीडितलाई विहादी गाउँपालिकाले ५० हजार राहत दिने

पर्वत – दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो। गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप […]

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ।...

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । बैठकले निर्वाचनको क्रममा घाइते भएका […]

निर्वाचनमा सुरक्षाकर्मीकाे मृत्यु भए २० लाख रुपैयाँ दिने सरकारकाे निर्णय

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए ।     गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ

स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र

बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तन सम्बन्धि अवधारणापत्र पेश गर्न आह्वान गरेको छ ।  यसका लागि बागमती प्रदेशले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । मन्त्रालयका अनुसार प्रतिभाशाली युवा वैज्ञानिक वा नवप्रवर्तकहरूलाई...

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई दिइयो करिब ७४ करोड आर्थिक सहायता

काठमाडौं।वैदेशिक रोजगार बोर्डको सचिवालयले एकवर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायतास्वरुप ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार २४३ परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको एउटा परिवारलाई बोर्डले बढीमा सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ।

कपुरकोट गाउँपालिका : संरक्षकविहीन बालबालिकालाई आर्थिक सहायता दिइने

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका वालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरुको स्याहारका लागि टेवा पुर्‍याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए।सम्बन्धित वडाको सिफारिसअनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।कपुर

कान्ति बाल अस्पताललाई सरकारले ५ करोड आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौं– सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पताल  लागि...

जापानले ६८ करोड उपलब्ध गराउने

जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।