बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तन सम्बन्धि अवधारणापत्र पेश गर्न आह्वान गरेको छ ।
यसका लागि बागमती प्रदेशले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । मन्त्रालयका अनुसार प्रतिभाशाली युवा वैज्ञानिक वा नवप्रवर्तकहरूलाई...