पर्सा : जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाउने निर्णयविरुद्ध पर्सालगायत जिल्लावासीले प्रदर्शन गरिरहेका छन्।साविक प्रदेश २ को प्रदेशसभामा दुई तिहाइ मतले राजधानीको निर्णय गरेको हो।प्रदेशसभामा रहेको फरक मतभन्दा धेरै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको गृहजिल्ला पर्सा र वीरगन्जमा त्यो निर्णयका विपक्षमा सडकमा प्रदर्शन नै चर्किएको छ।प्रदेशको राजधानीका विषयमा पश्चिमका पर्सा, बारा, रौतहट र सर्लाहीका पनि २१ जना राष्ट्रियसभा सदस्यले फरक मत राखेका थिए।६ महिना लगातार देशको प्रमुख नाका बन्द ग