मधेश प्रदेशमा मुख्यमन्त्रीसँग सत्तारुढ गठबन्धनका नेताहरू असन्तुष्ट

मधेश प्रदेशमा सत्तारुढ गठन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री सरोज कुमार यादवसँग सरकारको क्रियाकलापलाई लिए असन्तुष्टि व्यक्त गरेका छन् ।