सभामुख र उपसभासमुख चुनावका लागि मधेश प्रदेशमा आज मनोनयन

मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । २ माघमा सभामुखको निर्वाचन हुने छ ।