१० भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा नेपाली टिम मलेसियामा छ । छनोटअघिको चार देशीय क्रिकेट शृंखला जितेर नेपालले छनोट प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । शृंखलाको समूह चरणमा कुवेत र हङकङलाई हराएको नेपाल तेस्रो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । तर पनि रन रेटका आधारमा समूह […]