नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

१९ असार,काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेलनीतिका साथसाथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ । २०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ […]

सम्बन्धित सामग्री

जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताउनुभयो । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक …

एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा...

जनताको समर्थनले एमालेको आत्मविश्वास वृद्धि भएको छः केपी ओली

काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताएका हुन् । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा […]

चारदेशीय सिरिजले बढेको आत्मविश्वास

१० भदौ, काठमाडौं ।  आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा नेपाली टिम मलेसियामा छ । छनोटअघिको चार देशीय क्रिकेट शृंखला जितेर नेपालले छनोट प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । शृंखलाको समूह चरणमा कुवेत र हङकङलाई हराएको नेपाल तेस्रो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । तर पनि रन रेटका आधारमा समूह […]

पहिरनले बढाउँछ आत्मविश्वास

तपाईंले कहिलेकाहीं कुनै पहिरन लगाउँदा आफूमा आत्मबल बढेको महसुस गर्नुभएको छ ? पक्कै पनि छ होला । हामीले यस कुरालाई त्यति याद गरिरहेका हुँदैनौं तर आफूले लगाएको पहिरनले आत्मविश्वास बढाइरहेको हुन्छ । राम्रो पहिरनले सार्वजनिक समारोहमा आत्मविश्वास जगाउन मद्दत गर्छ । औपचारिक पहिरनले शक्तिशाली महसुस हामीले कहिल्यै सोचेका छौं ? विश्वका अधिकांश ठूला राजनीतिज्ञ, व्यवसायी […]

माधव नेपालमा बढेको आत्मविश्वास

एकीकृत समाजवादी संसदमा सांसद संख्याका आधारमा सातौं र वैधानिकताका आधारमा राष्ट्रिय दल समेत बन्न नसकेको शक्ति हो । तर निर्णायक शक्तिकै झल्को दिनेगरी निर्णय गरेको छ भने उक्त दलका नेताहरुको सार्वजनिक अभिव्यक्तिमा पनि बलियो आत्मविश्वास झल्किन्छ ।

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

काठमाडौँ,५ पुष । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्। उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान […]

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरूको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् । उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरूको सम्मान […]

पढाइले बढाएको प्रौढ महिलाको आत्मविश्वास

अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने छिनालले शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्नेलगायत समस्या हटेको छ । “विहे गर्दा कक्षा १ सम्म मात्र […]

पढाइले प्रौढ महिलाहरुको आत्मविश्वास बढायो

अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ । “बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबीसी लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्थ्यो । निकै समस्या हुन्थ्यो,”