तपाईंले कहिलेकाहीं कुनै पहिरन लगाउँदा आफूमा आत्मबल बढेको महसुस गर्नुभएको छ ? पक्कै पनि छ होला । हामीले यस कुरालाई त्यति याद गरिरहेका हुँदैनौं तर आफूले लगाएको पहिरनले आत्मविश्वास बढाइरहेको हुन्छ । राम्रो पहिरनले सार्वजनिक समारोहमा आत्मविश्वास जगाउन मद्दत गर्छ । औपचारिक पहिरनले शक्तिशाली महसुस हामीले कहिल्यै सोचेका छौं ? विश्वका अधिकांश ठूला राजनीतिज्ञ, व्यवसायी […]