‘कांग्रेस सुदृृढ र सशक्त बन्नुपर्छ’

सिमकोट – कांग्रेसका नेता–कार्यकर्ताहरूले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस हुम्लाको प्रदेश कार्यसमिति (ख) को प्रथम क्षेत्रीय सम्मेलनका क्रममा नेता–कार्यकर्ताले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस हुम्लाका पार्टी उपसभापति एवं कावा सभापति कैलाश भण्डारीले जिल्लामा सक्षम र सवल कांग्रेस बनाउनुु अहिलेको आवश्यकता रहेको बताए। प्रथम क्षेत्रीय सम्मेलनमा नेता भण्डारीले […]

सम्बन्धित सामग्री

कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : सांसद बस्नेत

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्। सत्तागठबन्धन परिवर्तन भएपछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा काम गर्ने बताएका हुन्।  उनले...

जनतासँग जोडिएला कांग्रेस?

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठुलो दल छ। तर सांगठनिक र नीतिगत रूपमा कांग्रेस सशक्त बन्न नसक्दा नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिलेसम्म रङ पनि स्पष्ट नभएका खहरे खोला जस्तै उदाएका दलप्रतिको आकर्षण बढ्दो छ।...

निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न निर्देशन दिएका छन्।...

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छुः एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन्। १४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गरेका छन्। ‘१४औं […]

उम्मेदवारी दर्ता गर्न जानुअघि गगनले भने- शेखरको नेतृत्वमा कांग्रेस सशक्त बन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महामन्त्रीका उम्मेदवार गगन थापाले डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले राजनीतिप्रतिको विश्वास बढाउन सक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न जानुअघि थापाले कांग्रेसलाई सशक्त बनाउन आफूहरूले टीम बनाएको बताएका हुन् । ‘हामी नेपाल विद्यार्थी संघको नेतृत्वमा रहेका धेरै साथीहरु शेखरको नेतृत्वमा आएका छौं । शेखर सभापति बन्दा धेरै नयाँ साथीलाई कांग्रेसमा जोड्न सक्छौँ । कांग्रेसको मात्र होइन राजनीतिप्रतिको विश्वास बढाउन सक्छौँ,’ गगनले भने ।  ...

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस

–नारायण अधिकारी चितवन, १२ मङ्सिर: नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् । निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा […]

विपक्षी गठबन्धन व्यवस्थित र अझै सशक्त बन्छ : प्रचण्ड

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने बताएका छन्। केन्द्रीय समितिको बैठकमा राजनीतिक परिस्थितिका सम्बन्धमा ब्रिफिङ गर्दै उनले कांग्रेस, माओवादी, जसपा उपेन्द्र समूह तथा एमालेको माधव नेपाल पक्षसहित बनेको विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने उल्लेख गरे। प्रचण्डले अहिले राजनीतिक संकटसँगै कोरोना र बाढीपहिरोको संकट रहेको भन्दै सहयोगमा जुट्न निर्देशन दिएका थिए।

विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड

कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार

संसद् विघटनविरुद्ध प्रधानमन्त्रीको गृहजिल्लामा सशक्त आन्दोलनको तयारी

झापा : दोस्रो पटक भएको संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिँदै छ। देश र जनताविरुद्ध जघन्य अपराध भएको र फेरि एक पटक आन्दोलित हुनुपर्ने भन्दै झापाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका हुन्।बिर्तामोडमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रसहित झापाका ९ वटा राजनीतिक दलका प्रतिनिधिले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको