प्रजातान्त्रिक पद्धति रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यकः अर्जुननरसिंह केसी

काठमाडौँ – कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उनले सुनाए। ‘एकपटक मन्त्री भएकाहरु भ्रष्ट होइनन् भन्ने मान्न जनता तयार छैनन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा आशंकामा रहेका कोही छुट्नुहुन्न, पहाड खनेर मुसा निकाल्ने काम फेरि गरिनुहुन्न, डेढ […]

सम्बन्धित सामग्री

विशेष महाधिवेशनका लागि हस्ताक्षर क्याम्पेन थाल्छौं : अर्जुननरसिंह केसी

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका पाका नेता एवं सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले एक वर्षपछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठक दिनको पनि विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको आरोप लगाएका छन् । ‘एक वर्षमा थुप्रै घटनाक्रम भए । केन्द्रीय कार्यसमितिमा कुनै विषयमा छलफल भएन । केन्द्रीय समिति नबसे पनि कार्यसम्पादन समितिको […]

ओलीपछि प्रचण्डलाई भेट्न अर्जुननरसिंह केसी खुमलटारमा

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका […] The post ओलीपछि प्रचण्डलाई भेट्न अर्जुननरसिंह केसी खुमलटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नुवाकोट-२ मा कांग्रेस नेता अर्जुननरसिंह केसी विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

नुवाकोट-२ मा अर्जुननरसिंह केसी विजयी

काठमाडौं : नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए। नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे।यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन्।

हातखुट्टा चलुञ्जेल नुवाकोटको विकासमा लागिरहन्छु : अर्जुननरसिंह केसी

नुवाकोट, १ मंसिर । नेपाली कांग्रेसका प्रभवशाली नेता तथा नुवाकोट २ का गठबन्धनका साझा उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्नेलाई जिताउन अपिल गरेका छन् । उनले कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन […]

टिकट वितरणको विषयमा पार्टी भित्र मनपरी नहोस्ः अर्जुननरसिंह केसी

काठमाडौं, साउन २८ । नेपाली काँग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्। शनिबार पार्टी केन्दीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्। केन्दीय सदस्य केसीले गठबन्धनमा मात्रै […]

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैनः अर्जुननरसिंह केसी

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा परिस्थितिमा निर्भर हुने बताएका छन् । परिवर्तनको पक्षधरले युवा नेतृत्व खोज्नु स्वाभाविक भएको पनि उनको धारणा छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले थपे, “जनमानसमा युवाहरुको नेतृत्व देखिएको […]

आम कार्यकर्ताको चाहनालाई नेतृत्वले लत्याउन सक्दैनः अर्जुननरसिंह केसी

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका आम कार्यकर्ताको चाहनालाई नेतृत्वले लत्याउन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नेता व्यवस्थापन बाहेक नीतिगत र वैचारिक छलफल भएन । स्थानीय निर्वाचन अगाडि नीति महासमिति सम्भव […]

बीआरआईको बुई चढेर एमसीसीको विरोध गर्नु घातक: अर्जुननरसिंह केसी

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एमसीसीका नाममा ५ दलीय सत्ता गठबन्धनलाई भत्काउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “जुन लक्ष्य र उद्देश्य लिएर ५ दलीय गठबन्धन बनेको थियो, त्यसको औचित्य सकिएको छैन । त्यसैले यसलाई एमसीसी […]

अर्जुननरसिंह केसी उपसभापतीमा उठ्ने

काठमाडौं-अर्जुननरसिंह केसीले नेपाली कांग्रेसीको उपसभापतीमा उमेद्ध्वारी घोषणा गरेका छन्। बुधबार उनले उक्त घोषणा गरेका हुन्। उपसभापतीमा यसअघि महेश आचार्यको मात्र उमेद्ध्वारी परेको छ। केसीले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा उमेद्ध्वारी दिएका थिए। तर त्यतिबेला उनी पराजित भएका थिए। आचार्य र केसी दुवै संस्थापन इतर समूहका मानिन्छन्।