संसद् विघटनविरुद्ध प्रधानमन्त्रीको गृहजिल्लामा सशक्त आन्दोलनको तयारी

झापा : दोस्रो पटक भएको संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिँदै छ। देश र जनताविरुद्ध जघन्य अपराध भएको र फेरि एक पटक आन्दोलित हुनुपर्ने भन्दै झापाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका हुन्।बिर्तामोडमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रसहित झापाका ९ वटा राजनीतिक दलका प्रतिनिधिले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको

सम्बन्धित सामग्री