कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : सांसद बस्नेत

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्। सत्तागठबन्धन परिवर्तन भएपछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा काम गर्ने बताएका हुन्।  उनले...

सम्बन्धित सामग्री

एक वर्ष बित्यो तर संसद्लाई प्रभावकारी बनाउन ठोस काम भएनः सांसद बस्नेत

काठमाडौँ, ११ पुस । नेकपा (एमाले)का नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित थिए । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विकास पूर्वाधार समितिका […]

चिकित्सकहरु दिनहुँ पिटिँदा प्रहरी प्रशासन रमिते बन्योः सांसद बस्नेत

नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु अस्पतालभित्रै कुटिनु दुखत भएको बताएकी छन्।

आठ दलीय गठबन्धनले देशलाई निकास दिन्छ : सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा पूर्वमन्त्री बस्नेतले कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

म नागरिकको वारेस हुँ : नवनियुक्त सांसद बस्नेत

प्रदेश १ को प्रदेशसभा सदस्यमा नियुक्त एमाले सांसद हिमादेवी बस्नेतले आफू नागरिकको वारेस भएको बताएकी छिन् । प्रदेश १ प्रदेशसभामा सभामुख प्रदीपकुमार भण्डारीले शपथ खुवाएपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएकी हुन् । ‘अलिकति फरक जिम्मेवारीमा आएको छु । अझै थप जिम्मेवारी भएको महसुस भएको छ । म नागरिकको वारेस हुँ,’ कार्यकालको छोटो अवधिलाई कसरी उपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘केही छोटो समयका लागि भएपनि मैले सकेको काम नागरिकको पक्षमा काम गर्छु ।’उनले आफूलाई ०७४

बिमालाई निजी कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था सच्याउनु पर्छ : सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था बजेटबाट हटाउन माग गरेका छन्। स्वास्थ्य विमा ऐनको भावनाविपरीत सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् परिचालन...

एमालेले कारबाही गरेका सांसदलाई नहटाए सदनमा विरोध जारी रहन्छ : सांसद बस्नेत

नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने...

जनताले 'वी मिस केपी ओली' भनिरहेका छन : सांसद बस्नेत

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता नल्याएको, दार्चुला घटनामा प्रतिवेदन पेश नगरेको, सरकार विस्तार गर्न नसकेको लगायतका विषय उठाउँदै काम नगर्न नसकेको आरोप लगाएका हुन्। त्यस्तै, केपी ओली सरकारले जनताको पक्षमा काम गरिरहेकाले '…

संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे।...