पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटर नामाकरण

नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हासुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ ।

सम्बन्धित सामग्री

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गरौं: उपेन्द्र यादव

ललितपुर, फागुन १२ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा प्रदेश नामाकारण हुनुपर्ने जोड दिए । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना […]

रियलका फरवार्ड भिनिसियसकै नाममा रंगभेदी कानुन

२१ असार, काठमाडौं ।  ब्राजिलको रियो दि जेनेरियो सरकारले रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको सम्मान गर्दै उनकै नाममा रंगभेद विरोधी कानूनको नामाकरण गरेको छ । ‘भिनि जुनियर कानुन’ नाम दिइएको उक्त कानुन रियो सरकारले जुनमा सर्वसम्मतिले अनुमोदन गरेको हो । ‘भिनी जुनियर कानून’ ले जातीय आचरणको घटनामा खेलकुद कार्यक्रमहरू रोकिने वा निलम्बन गरेको विषयमा हेर्नेछ […]

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’

अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो ।  सरकार र राजनैतिक दलहरूको राजनैतिक...

पेलको सम्मानमा राष्ट्रिय रंगशालाको नाम फेरियो

काठमाडौं – विश्व फुटबलका महान खेलाडी पेलेको सम्मानमा अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो राष्ट्रिय रंगशालाको नाम फेरेको छ। उसले राष्ट्रिय रंगशालालाई पेले नामाकरण गरेको हो। यसअघि नेशनल डी काबो भर्ड नाममा रहेको रंगशालाको नामाकरण ‘पेले स्टेडियम’ राखिएको हो। त्यहाँका प्रधानमन्त्रीले रंगशालालाई पेलेको नाममा नामाकरण गरिएको बताएका छन्। उक्त रंगशालामा १५ हजार दर्शक क्षमता रहेको छ। […]

जग्गादाताको नामबाट विद्यालयको नामाकरण

शिक्षा ऐनमा व्यवस्था भए अनुसार आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार निशूल्क जग्गा दान गर्ने थापाको नाममा विद्यालयको नाम सं...

धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकामा जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामाकरण गरिएको छ । जग्गादाता स्वर्गीय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षासम्बन्धी ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो । थापा परिवारले २५ लाख मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएपछि नाम […]

एमालेको प्रस्तावअनुसार प्रदेश १ को नाम ‘कोसी’ रहला?

झापा- नामकरणमा सबैभन्दा पछि परेको प्रदेश १ को स्थायी नामाकरण पेचिलो बन्ने सम्भावना बढेर गएको छ। खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिचानसहितको नाममा समर्थन नजनाउने संकेत दिएपछि प्रदेशको स्थायी नाम राख्ने विषय पेचिलो बन्ने सम्भावना बढेर गएको हो। शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाम ‘कोसी’ […]

भारतको आर्मी स्टेडियम निरजको नाममा नामाकरण

काठमाडौं । टोकियो ओलम्पिकका स्वर्ण धारी एथलेटिक्स खेलाडी निरज चोपडाको नाममा भारत पुनेको आर्मी स्पोर्ट्स इन्स्टिच्युट स्टेडियमको नाममा नामाकरण गरिएको छ । स्वर्णधारी निरजको नाममा स्टेडियमको नाम ‘निरज चोपडा आर्मी स्टेडियम’ नामाकरण गरिएको हो । निरज आर्मीको सुबेदार समेत हुन् । टोकियो ओलम्पिकमा निरजले पुरुषको ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए ।...

वडाध्यक्ष र पूर्वजनप्रतिनिधिकै नाममा सडकको नामाकरण

दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको नामाकरण गरेको हो । केही सडकको त यसअघि नै नामाकरण गरेर पनि पुनः नामाकरण गरेको हो । आफूखुसी वर्तमान जनप्रतिनिधिले सडकमार्गको नामाकरण गरेपछि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ […]

सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीका नाममा नामाकरण

१५ जेठ, काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।