झापा- नामकरणमा सबैभन्दा पछि परेको प्रदेश १ को स्थायी नामाकरण पेचिलो बन्ने सम्भावना बढेर गएको छ। खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिचानसहितको नाममा समर्थन नजनाउने संकेत दिएपछि प्रदेशको स्थायी नाम राख्ने विषय पेचिलो बन्ने सम्भावना बढेर गएको हो। शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाम ‘कोसी’ […]