शिक्षा ऐनमा व्यवस्था भए अनुसार आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार निशूल्क जग्गा दान गर्ने थापाको नाममा विद्यालयको नाम सं...