२१ असार, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियो सरकारले रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको सम्मान गर्दै उनकै नाममा रंगभेद विरोधी कानूनको नामाकरण गरेको छ । ‘भिनि जुनियर कानुन’ नाम दिइएको उक्त कानुन रियो सरकारले जुनमा सर्वसम्मतिले अनुमोदन गरेको हो । ‘भिनी जुनियर कानून’ ले जातीय आचरणको घटनामा खेलकुद कार्यक्रमहरू रोकिने वा निलम्बन गरेको विषयमा हेर्नेछ […]