देशको अर्थतन्त्र संकटतर्फः ओली

बुटवल, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ । एमालेले लुम्बिनीमा गरेकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण […]

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने …

अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनक : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पार्नुभयो । “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भन्नुभयो । नेकपा (एमाले) …

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : केपी ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर […]

अहिलेको अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। आइतवार प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। धेरै वर्षषछि ऋणात्मक भएको अध्यक्ष ओलीको दाबी…

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’त्यसैले, अर्थ

अर्थतन्त्र संकटमा पर्नुको कारण ओली नेतृत्वको सरकार : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्। समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्‍याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले ल्याएको बजेटमा पनि त्रुटि छ। त्यसैले अहिले हामी होसियार भएर चल्नुपर्छ।’ केपी ओल

अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई […] The post अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

अवैधानिक सरकारका कारण अर्थतन्त्र संकटमा : ओली

वीरगन्ज-नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवैधानिक सरकारका कारण अहिले अर्थतन्त्र संकटमा रहेको बताएका छन् । अर्थतन्त्र ध्वस्त हुँदै गएको र व्यापारीले कुनै सामान किनेर आयात गर्नुपर्दा डलरको अभाव भई अर्थतन्त्र ध्वस्त हुँदै गएको उनको तर्क थियो ।ओलीले भने, ‘बजारमा पुँजीको अभाव छ । अहिले देश संकटमा गएको छ । देशलाई संकटमा पु-याइएको छ ।’ अहिलेको […]

आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यकः अध्यक्ष ओली

काठमाडौं, १२ चैत : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा अात्मनिर्भर अर्थतन्त्र हुने उनले बताए । पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे । ‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा […]