काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्।
आइतवार प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। धेरै वर्षषछि ऋणात्मक भएको अध्यक्ष ओलीको दाबी…