अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’त्यसैले, अर्थ