अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई […] The post अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्र जोगाउन लागौँ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन्। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको उल्लेख गरे। उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्

ओली भन्छन् – मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ

केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् ।

अर्थतन्त्र जोगाउन महासङ्घको पहल जारी

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

अर्थतन्त्र जाेगाउन खाेज्दा सरकारले गभर्नरलाई हटायाे : अध्यक्ष ओली

बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउन प्रयास गरेबापत सरकारले गर्भनरलाई हटाएको भन्दै आक्रोश दोहोर्‍याउनुभएको छ । चुनाव लक्षित कार्यक्रममा बझाङ पुग्नुभएका ओलीले कमिसनखोरी गर्न नदिएबापत सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाउनुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले यसअघि लोकप्रिय काम गरेकाले त्यसकै बलमा चुनावमा विजयी हुने उहाँले दाबी गर्नुभयो । ओलीले अहिलेकाे गठबन्धन स...

गभर्नर निलम्बन गरेकोमा ओली असन्तुष्ट, सरकारमाथि कटाक्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाल)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौं आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वाभाविक ढंगले निलम्बन गरेको आरोप लगाएका हुन् । उनले […] The post गभर्नर निलम्बन गरेकोमा ओली असन्तुष्ट, सरकारमाथि कटाक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।

गभर्नरलाई हटाउनु सरकारको निर्लज्जता : ओली

चैत २६, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छेलाई सरकारले गभर्नरबाट निलम्बन गरेर हटाउने काम गरेको बताए । उनले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेको गभर्नरलाई हटाएर निर्लज्जता प्रकट गरेको बताए ।  उनले माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा गभर्नरको बारे छानविन गर्न एउटा छानवीन समिति बनाएको आरोप  पनि  लगाए ।

अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरियो : अध्यक्ष ओली

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताउनुभएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध गर्दै उहाँले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गर्नुभयो । आज काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको बताउनुभयो । कार्यक्रममा ओलीले भन्नुभयो,‘सरकारले गभर्नरलाई कारबाही गर्यो ...

देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।