दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौं । रूपन्देहीबाट पाल्पा गईरहेको यात्रुबाहक बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने गइरहेको बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक […]
काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्याय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठजनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकमध्ये नौ पुरुष र पाँच महिला छन् ।
नारायणगढबाट...
काठमाडौं । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डमा ६१ जना यात्रु सवार बस उत्तराखण्डको पाउरी गरवाल जिल्लामा दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएका हुन् । २१ जनाको भने सकुशल उद्धार गरिएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट […]
१५ कात्तिक, इलाम । इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का …