कर्मचारी बस दुर्घटनामा १५ घाइते

तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन् ।

सम्बन्धित सामग्री

दक्षिण कोरियामा बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् ।

मुगु बस दुर्घटना : मृतकको संख्या २४ पुग्यो, १५ घाइते [अपडेट]

मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या २४ पुगेको छ । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।