बारामा बस दुर्घटना : १४ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठजनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकमध्ये नौ पुरुष र पाँच महिला छन् । नारायणगढबाट...

सम्बन्धित सामग्री

बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए । घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की […]

बारामा बस दुर्घटना १६ को मृत्यु, ९ जनाको परिचय खुल्यो

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ […] The post बारामा बस दुर्घटना १६ को मृत्यु, ९ जनाको परिचय खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २५ घाइते

काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएकाे छ । बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको हो । साेही दुर्घटनामा २५ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेको छ । दुर्घटनाको प्रकृति हेर्दा […]

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। '१४ जनाको मृत्यु…

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

बारामा बस दुर्घटना : १५ जना घाइते

काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाका अनुसार चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो । उनका अनुसार बस अनियन्त्रित भएर...

बारामा बस दुर्घटना: १० जनाको मृत्यु, २५ जना घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् । जसमा १५ जनाकाे अवस्था गम्भीर रहेको […]